गण्डकी र लुम्बिनीको सिमानामा महामेला धर्मोत्सव
rajdhanidaily.com · Sat Oct 11 23:19:32 GMT 2025

स्याङ्जा । दुई प्रदेशलाई साथ लिएर बगेको कालीगण्डकी नदी किनारमा एक महिने ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव–२०८२’ सञ्चालन गरिएको छ । गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा पर्ने उत्तरबाहिनी क्षेत्रमा कालीगण्डकीको महिमालाई विश्वभर चिनाउने उद्देश्यले धार्मिक महामेला धर्मोत्सव गरिएको हो ।
२१ असोजबाट शुभारम्भ गरिएको महामेला धर्मोत्सव १९ कात्तिकसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । विशेषगरी नदीहरू उत्तरप्रवाह हुने दुर्लभ मानिन्छ भने धार्मिक र वैज्ञानिक दृष्टिकोणले यस्ता नदीहरू महŒवपूर्ण मानिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)