बौदीकाली भलिबल च्याम्पियन
ekantipur.com · Thu Nov 23 16:43:23 GMT 2023
पाल्पा — पूर्व नवलपरासीको बौदीकाली गाउँपालिका–४ ले तनहुँको घिरिङ गाउँपालिकालाई हराएर खुला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
पाल्पाको निस्दी गाउँपालिका–५, गल्धा पिपलभञ्ज्याङ्गमा सम्पन्न प्रतियोगिताको उपाधिसहित बौदीकालीले ५० हजार रुपैयाँ र खसी पुरस्कार पायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)