वर्षमानले भने- नेपालमा बिचौलिया पुँजीवाद हाबी भयो
khabarhub.com · Sun Sep 07 12:39:30 GMT 2025

गलकोट– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उप–महासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हाबी भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)