मुस्ताङमा भारतीय फिल्म ‘तिरीमाई’
annapurnapost.com · Sat May 08 06:42:00 GMT 2021
जोमसोम : कोरोना महामारीको विषम अवस्थामा हिमाली जिल्ला मुस्ताङमा भारतीय फिल्म ‘तिरीमाली’ को छायांकन धमाधम भइरहेको छ।नेपाली र भारतीय निर्माता रहेको उक्त फिल्म युनिटले वैशाख १५ गतेदेखि लगातार मुस्ताङका विभिन्न स्थानमा छायांकन गरिरहेको छ।
टोलीका एक प्रतिनिधिका अनुसार कमेडी कथामा छायांकन भइरहेको उक्त भारतीय फिल्म केरला भाषामा निर्माण हुन लागेको हो। भारतीय निर्माता एसके लोरेन्स र नेपाली निर्माता सरोज न्यौपानेको संयुक्त लगानीमा उक्त फिल्म निर्माण भइरहेको हो। फिल्ममा नेपाली कलाकारहरू स्वस्तिमा खड्का,माओत्से गुरुङ र उमेश तामाङसहित अधिकांश जम्बो भारतीय कलाकार छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)