प्रहरीमाथि हातपात गर्ने दुई पक्राउ, नेकपा नेता यादव फरार
nagariknews.nagariknetwork.com · Tue Jun 09 10:19:19 GMT 2026

सर्लाहीमा प्रहरी टोलीमाथि हातपात गरी सरकारी कार्यमा अवरोध पुर्याएको अभियोगमा दुई जना पक्राउ परेका छन्।
घटनाका मुख्य आरोपित भनिएका नेकपा नेता अशोक कुमार यादव फरार रहेकाले प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)