महाअष्टमीका अवसरमा मैतीदेवी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
ratopati.com · Sun Oct 18 03:34:45 GMT 2026

काठमाडौँ । बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।
महाअष्टमीका दिन शक्तिस्वरूपा देवीको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्न भक्तजनहरू मन्दिर पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)