भारतमा अनियन्त्रित ट्रकको ठक्करबाट १२ तीर्थयात्रीको मृत्यु, २७ घाइते
newsofnepal.com · Sun Oct 18 03:31:17 GMT 2026

काठमाडौ ।
भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)