सिटी एक्सप्रेस-भक्तराज आचार्य प्रतिष्ठानद्वारा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान
aarthiknews.com

काठमाडौ । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त आयोजनामा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२’ प्रदान गरिएको छ।
कुपण्डोलस्थित होटल हिमालयमा आयोजित कार्यक्रममा यो सम्मान गायनतर्फ बरिष्ठ गायिका मीरा राणा र संगीततर्फ बरिष्ठ संगीतकार सी. के. राईलीलाई प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)
काठमाडौँ