कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
nepalbahas.com · Tue Jun 09 10:42:11 GMT 2026

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
२६ जेठ, कङ्गो । पूर्वी कङ्गोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक महिनाभन्दा कम समयमा कम्तीमा १०० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । पछिल्लो तथ्याङ्कले सङ्क्रमण तीव्र रूपमा फैलिरहेको सङ्केत गरे पनि वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने आशङ्का गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)