मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फूलभन्दा बिरुवाको कारोबार बढी, वर्षमै १५ लाख आम्दानी

barnanmedia.com · Sat Oct 11 23:36:05 GMT 2025

बागलुङ नगरपालिका-१ रामरेखाका राहुल बोहोरा एक दशकदेखि पुष्प व्यवसायमा लागिरहेका छन् । विगतमा तिहारलाई लक्षित गरी उनले सयपत्री फूल बिक्री गर्थे, यसपटक भने फूलका बिरुवा मात्रै बिक्री गरेका छन् ।

बोहोराका अनुसार भदौ यता मात्रै सयपत्री फूलका पाँच हजार बिरुवा बिक्री गरिसकेका छन् । फुल्न थालेका बिरुवा लगेर गमलामा सजाउने र तिहारमा प्रयोग गर्ने ग्राहकलाई उनले बिरुवा बिक्री गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)