बिहारका एक पुरुषद्वारा कोरोना खोपको ११ डोज लिएको दाबी !
nepallive.com · Thu Jan 06 16:35:00 GMT 2022
काठमाडौं- भारतको बिहारका एक पुरुषले आफूले कोरोनाविरुद्धको खोपको ११ डोज लिएको दाबी गरेका छन्।
मधेपुरा जिल्लास्थित पुरैनीका ८४ वर्षीय ब्रह्मदेव मण्डलले उक्त दाबी गरेका हुन्। खोप लगाउन थालेदेखि कहिल्यै बिरामी नपरेको र स्वास्थ्यमा सुधार आएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)