मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रोमानियाको हवाई क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरेका दुई ड्रोन

barnanmedia.com · Sun Oct 18 03:37:58 GMT 2026

रोमानियाको हवाई क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरेका दुई ड्रोनलाई त्यहाँको वायुसेनाका एफ–१६ लडाकु विमानले ब्ल्याक सागरमाथि गोली हानेर खसालेका छन् ।

रोमानियाका रक्षामन्त्री रादु मिरुताले फेसबुकमार्फत रोमानियाली सैन्य पाइलटहरूले ब्ल्याक सागरमाथि दुईवटा ड्रोनलाई निसाना बनाएर केही मिनेटभित्रै ध्वस्त पारेको जानकारी दिए । ती ड्रोन कुन देशका थिए भन्नेबारे भने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)