परराष्ट्र मन्त्रालय : पहिले शीर्ष नेताकै तँछाडमछाड, अहिले मन्त्री पाउनै कठिन
nepalkhabar.com · Wed Apr 12 17:17:58 GMT 2023
गिरिजाप्रसाद कोइराला पहिलो पटक प्रधानमन्त्री (विसं २०४८–०५१) छँदा परराष्ट्रमन्त्री कसैलाई बनाएनन्, आफैँले यो मन्त्रालयको जिम्मेवारी सम्हाले। परराष्ट्र आफू मातहत राख्ने कुराको सिको उनले आफ्ना दुई दाजु मातृकाप्रसाद कोइराला र बीपी कोइरालाबाट गरेका थिए।
मातृका र बीपी दुवैले प्रधानमन्त्री बन्दा परराष्ट्र मन्त्रालय आफैँ मातहत राखेका थिए। मातृका र बीपी मात्र होइन, गिरिजाप्रसाद कोइरालाका पूर्ववर्ती प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (अन्तरिम सरकार–२०४७–०४८) ले पनि कसैलाई परराष्ट्रमन्त्री बनाएका थिएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)