सुमो दुर्घटना अपडेट : मृत्यु हुनेमध्ये एक जनाको पहिचान खुल्यो
ekantipur.com · Sun Oct 18 03:48:22 GMT 2026

सुमो दुर्घटना अपडेट : मृत्यु हुनेमध्ये एक जनाको पहिचान खुल्यो
को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोसीमा खस्दा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङकी २१ वर्षीया युपना राईको मृत्यु भएको हो । अन्यको पहिचान खुलेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)