सबैभन्दा धेरै वर्षा कपिलवस्तुमा
reportersnepal.com · Sun Aug 16 14:36:06 GMT 2026

काठमाडौं
। बितेको ३ घण्टामा सबैभन्दा धेरै वर्षा कपिलवस्तुमा भएको छ । कपिलवस्तुको भगवानपुरमा ६२.२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)