रियल बेटिसमाथि बार्सिलोनाको शानदार जित
neplays.com · Sun Oct 18 03:51:00 GMT 2026
काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोलले पराजित गरेको छ ।
बेटिसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै लिगमा लगातार नवौँ जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)