कोलकातामा दुर्गा पूजाका क्रममा भागदौड: १९ जनाको मृत्यु, २५ घाइते
ratopati.com · Sun Oct 18 03:58:55 GMT 2026

कोलकाता । भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
अधिकारीहरूका अनुसार शनिबार राति वर्षा हुन थालेपछि मण्डप नजिकै भेला भएका मानिसहरू ओत लाग्न दौडिँदा भागदौड मच्चिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)