सिन्धुलीमा गाडी दुर्घटना : तीन जनाको मृत्यु, तीन जना बेपत्ता
saralpatrika.com · Sun Oct 18 03:39:11 GMT 2026

काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका-६ स्थित नागथानमा यात्रुबाहक गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। तीन जना बेपत्ता भएका छन्।
काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको ‘टाटा सुमो’ गति अनियन्त्रित भई आइतबार बिहान सुनकोशी नदीमा खसेको राससले जनाएको छ। गाडीमा १० जना यात्रु रहेका जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)