अष्टमीमा मैतीदेवी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड (तस्बिरहरू)
setopati.com · Sun Oct 18 03:59:11 GMT 2026

दसैंको आठौं दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।
महाअष्टमीका दिन शक्तिस्वरूपा देवीको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्न भक्तजनहरू मन्दिर पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)