इसाई धर्मावलम्बीको इस्टर उल्लास (तस्बिरहरू)
baahrakhari.com · Sat Apr 19 16:36:01 GMT 2025

काठमाडौं । इसाई धर्मावलम्बीले इस्टर पर्वको पूर्वसन्ध्यामा विशेष कार्यक्रम आयोजना गरेका छन् । शनिबार (वैशाख ६) देशका विभिन्न चर्चमा विशेष कार्यक्रम आयोजना गरिएको हो ।
ललितपुरको एउटा चर्चमा पनि विशेष कार्यक्रम गरियो । वसन्त ऋतुको पहिलो पूर्णिमापछि आउने आइतबार विश्वमा यो पर्व मनाइन्छ । ललितपुरको उक्त चर्चका केही तस्बिर हेर्नोस्–
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)