पोष्टमार्टम रिपोर्टले यस्तो देखायो गायिका सुनारको मृत्युको कारण
kalakarmi.com · Wed Jun 29 00:25:42 GMT 2022
काठमाडौं– लोकगायिका दिलमाया सुनारको मृत्युको कारण झुण्डिएर भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।
गायिका सुनार काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटारस्थित डेरामा शनिबार बिहान मृत अवस्थामा फेला परेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)