उग्रतारा मन्दिरमा अष्टमी मेला, दर्शनार्थीको घुइँचो
onlinekhabar.com · Sun Oct 18 04:27:37 GMT 2026

१ कात्तिक, डडेल्धुरा । महाअष्टमीका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर उत्तरमा रहेको मन्दिरमा अष्टमी मेला भर्न विभिन्न जिल्लाबाट भक्तजन पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)