मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्थायी टावर बनाएर २० दिनमै जोडियो २२० केभी क्षमताको प्रसारण लाइन

kendrabindu.com · Sun Oct 18 04:32:24 GMT 2026

म्याग्दी । कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारण लाइन मर्मत गरिएको छ ।

विपद्का समयमा आकस्मिक रुपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण गरिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा र ६ धिरच्याङमा प्रसारण लाइनका तीनवटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् आयोजनाबाट उत्पादित एक सय ७६ मेगावाट विद्युत् गत असोज ११ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)