मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीपहिरो प्रभावित जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका नेपालीबाट करिब ८ लाख सहयोग

reportersnepal.com · Sun Oct 18 04:35:16 GMT 2026

पर्वत । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरूबाट करिब ८ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।

रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामा अस्ट्रेलियामा रहेका जलजला जन्मथलो भएकाहरू आबद्ध ‘पर्वत जलजला नेपाली कम्युनिटी’ ले ७ लाख ८३ हजार ३५८ रुपैयाँ ५० पैसा सहयोग गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)