बाढी पहिरो प्रभावितलाई प्रवासीको आठ लाख सहयोग
nepalnews.com · Sun Oct 18 04:39:46 GMT 2026

म्याग्दी। पछिल्लो मनसुनजन्य विपदबाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरुबाट करिब आठ लाख सहयोग प्राप्त भएको छ।
रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामा अष्ट्रेलियामा रहेका जलजला जन्मथलो भएकाहरु आबद्ध पर्वत जलजला ‘नेपाली कम्युनिटी’ ले सात लाख ८३ हजार ३५८ रुपौंयाँ सहयोग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)