मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोरला नाकाबाट २ हजार ४१८ टन फलफूल र सामग्री आयात

gorkhapatraonline.com · Sun Oct 18 04:38:39 GMT 2026

चीनसँगको उत्तरी सिमाना हुँदै कोरला नाकाबाट चाडपर्व लक्षित फलफूल तथा मसलाजन्य वस्तुसहित प्याकेटमा बिक्रीका लागि तयार गरिएको २ हजारभन्दा बढी टन घरेलु खाद्य सामग्री आयात गरिएको छ ।

रसुवाको टिमुरेस्थित रसुवागढी र तातोपानी नाका बन्द भएपछि पछिल्लो एक महिनामा तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकाबाट ओखर, स्याउ, नासपाती, आँप, किसमिस, अङ्गुर र ड्रागन फलसहित करिब २ हजार २६३ मेट्रिक टन फलफूल तथा खाद्य सामग्री आयात भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)