मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगे सुधन गुरुङ र महावीर पुन

canadanepal.com · Tue Jun 09 10:53:00 GMT 2026

काठमाडौँ - मन्त्रिपरिषद् विस्तारअन्तर्गत आज हुने शपथ ग्रहण समारोहका लागि तोकिएका मन्त्रीहरू राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारीका लागि सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका लागि प्रतिनिधि सभा सदस्य महावीर पुनले मन्त्री पदको शपथ लिने तयारी गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)