मध्यावधि चुनावअघि ट्रम्पको ठूलो घोषणा : इरान युद्ध अन्त्य गर्ने र अमेरिकी नागरिकलाई ५ हजार डलर दिने
sutranews.com · Sun Oct 18 04:47:08 GMT 2026

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुने दाबी गर्दै त्यसपछि अमेरिकामा पेट्रोलको मूल्य पहिलेभन्दा पनि सस्तो हुने बताएका छन् । उनले इरानका परमाणु केन्द्रमा गरिएको अमेरिकी सैन्य आक्रमणको बचाउसमेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)