उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
reportersnepal.com · Sun Oct 18 04:46:15 GMT 2026

डडेल्धुरा । महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ।
डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तरतर्फ रहेको मन्दिरमा अष्टमी मेला भर्न दर्शनार्थीको घुइँचो लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)