१५ पदाधिकारीसहित २५१ सदस्यीय कमिटी चयन गर्ने
gorkhapatraonline.com · Fri Dec 12 17:35:15 GMT 2025

। नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले विधान महाधिवेशनको सर्वोच्चतालाई ध्यानमा राखी महाधिवेशनले पारित गरेअनुसारकै नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।
अब एमालेको विधान महाधिवेशनले पारित गरेअनुसार नै सचिवालय रहने भएको छ । पार्टीको केन्द्रीय पदाधिकारी १५ जनाको रहने छ । २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बन्ने एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)