२१ दिनपछि कालीगण्डकी करिडोर लाइन सञ्चालन
barnanmedia.com · Sun Oct 18 04:56:02 GMT 2026

गत असोज ११ गते बाढी-पहिरो र कालीगण्डकी नदीले गरेको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना-राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ।
नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली ईआरएस टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)