बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब ८ लाख सहयोग
arthasarokar.com · Sun Oct 18 05:01:08 GMT 2026

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकालाई प्रवासीहरुबाट करिब ८ लाख सहयोग प्राप्त भएको छ । रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामा अस्टे«लियामा रहेका जलजला जन्मथलो भएकाहरु आबद्ध पर्वत जलजला ‘नेपाली कम्युनिटी’ले रु सात लाख ८३ हजार ३५८.५ सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)