बागमतीमा तीन दलको मिल्यो भागबण्डा, समाजवादी र हानेपालाई किक आउट
hamrakura.com · Wed Jan 25 00:00:00 GMT 2023
हेटौंडा । बागमती प्रदेश सरकारले ११ वटा मन्त्रालयसहित बुधबार पूर्णता पाउने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारलाई पूर्णता दिने निर्णय गरेको हो ।
गत पुस २६ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ५ सदस्यीय कार्यदल समेत गठन गरेका थिए । प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा रहेको उक्त कार्यदलले प्रदेशमा कायम रहेको १४ वटा मन्त्रालयलाई घटाएर ११ वटा बनाउन सुझाव दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)