महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू)
khabarhub.com · Sun Oct 18 05:06:53 GMT 2026

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
शक्तिस्वरूपा देवीको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्दै भक्तजनहरू बिहानैदेखि मन्दिर पुगेका हुन् । महाअष्टमीका दिन देवीको दर्शन तथा पूजाआजा गर्न आउने श्रद्धालुको चहलपहल बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)