यू-१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा
lokaantar.com · Fri Jan 05 00:37:07 GMT 2024
आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपका लागि नेपाली युवा टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टिम सार्वजनिक गरेको हो । युवा विश्वकप जनवरी १९ देखि दक्षिण अफ्रिकामा हुँदैछ ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यस समूहमा नेपालसँगै अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)