यसरी राख्नुहाेस् मनी प्लान्ट !
farakdhar.com · Fri Jul 16 16:58:54 GMT 2021
एजेन्सी– वास्तु शास्त्रलाई मान्ने हो भने मनी प्लान्ट अत्यन्त शुभ हो । मानिन्छ कि मनी प्लान्ट राख्नाले धरमा धन आउने मात्र होइन, सुख र समृद्धि पनि मिल्छ । तर, घरमा मनी प्लान्ट राख्दा केही कुराहरुलाई विशेष ध्यान दिनु पर्ने हुन्छ । यी कुराहरुलाई बेवास्ता गर्ने हो भने मनी प्लान्टको खास फल मिल्दैन । तपाईंको घरमा पनि मनी प्लान्ट छ भने यी कुराहरु अपनाउनुहोलाः
१. वास्तुशास्त्रका अनुसार मनी प्लान्टलाई घरको दक्षिण पूर्व दिशामा राख्नु पर्छ । यसले जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)