कक्षा १२ को नतिजा सार्वजनिकतिर जुट्यो बोर्ड
rajdhanidaily.com · Tue Aug 30 23:19:12 GMT 2022
काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२)को परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ ।
बोर्डले यसअघि नै उत्तरपुस्तिका परीक्षण सम्पन्न गरिसकेको छ । प्राप्तांक चढाउने तथा ‘कम्प्युटर इन्ट्री’ लगभग सकिएको छ । अहिले नाम, थर, ठेगाना, जन्ममितिलगायत त्रुटि सच्याउने काममा बोर्ड जुटिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)