विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन
nepalwatch.com · Sun Aug 16 16:05:36 GMT 2026

गण्डकी। नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकास्थित शिशुवा-खुदीखोला र कालिकास्थान-लामेआहाल-पुँडीटार सडक विस्तार तथा स्तरोन्नितको काम सकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)