मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर, १७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा

sutranews.com · Sun Oct 18 05:28:23 GMT 2026

काठमाडौं । बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण अवरुद्ध कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दानाराहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी प्रसारण लाइनको एउटा सर्किट अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)