कंगोमा इबोलाबाट १०० जनाको मृत्यु
nepalnews.com · Tue Jun 09 10:55:54 GMT 2026

कंगो। पूर्वी कंगोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक महिनाभन्दा कम समयमा कम्तीमा १०० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
पछिल्लो तथ्यांकले सङ्क्रमण तीव्र रूपमा फैलिरहेको संकेत गरे पनि वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने आशंका गरिएको छ। स्थानीय स्वास्थ्य निकायका अनुसार आइतबारसम्म ५५० जना सङ्क्रमित पुष्टि भएका छन्। तीमध्ये १०१ जनाको मृत्यु भइसकेको र १९ जना निको भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)