मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रीपदको शपथका लागि शीतल निवासमा सुधन र महावीर

nagariknews.nagariknetwork.com · Tue Jun 09 10:56:04 GMT 2026

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुन पद तथा गोपनीयताको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा दुवै जना मंगलबार मात्रै मन्त्रीपदमा नियुक्त भएका हुन्।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय