मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उन्नति र मेरियट बिजनेस काउन्सिलबीच नेपाली मौलिक उत्पादनलाई विश्वबजारमा प्रवर्द्धन गर्ने सहमति

shilapatra.com · Tue Jun 09 10:53:00 GMT 2026

उन्नति र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाबीच नेपालको परम्परागत सीप, महिला उद्यमशीलता तथा स्थानीयस्तरमा उत्पादित ह्यान्डीक्राफ्टलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित रणनीतिक साझेदारीमा हस्ताक्षर भएको छ ।

उन्नति चौधरी फाउन्डेसनअन्तर्गतको पहल हो, जसले नेपाली परम्परागत सीप, महिला उद्यमशीलता र स्थानीय हस्तनिर्मित उत्पादनलाई बजारसँग जोड्ने काम गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)