मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्यानडाविरुद्ध सिरिज जित्ने लक्ष्यकासाथ मैदानमा उत्रिँदै नेपाली टोली

thahakhabar.com

काठमाडौं : नेपाली क्रिकेट टोली घरेलु मैदानमा क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय सिरिज जित्ने लक्ष्यसहित मैदानमा उत्रदै छ।

सिरिजको पहिलो खेल आज बिहान सवा ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुमा सुरु हुनेछ। नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडाविरुद्धको एक दिवसीय सिरिज नयाँ युवा खेलाडीका लागि राम्रो अवसर भएको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)