दसैंको रौनकसँगै तिनकुनेमा लिंगे पिङको रमाइलो (तस्बिरहरू)
setopati.com · Sun Oct 18 05:35:43 GMT 2026

दसैं लागेसँगै नेपाली समाजमा चाडपर्वको रौनक छाएको छ।
घरघरमा जमरा राख्ने, दुर्गा भवानीको पूजा गर्ने, नयाँ लुगा किन्ने र परिवार तथा आफन्तसँग भेटघाट गर्ने तयारी चलिरहेको छ। दसैँको यही उल्लाससँग जोडिएको अर्को पुरानो परम्परा हो-पिङ खेल्ने।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)