मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजको मौसम: पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु/कुहिरो

setopati.com · Sat Jan 13 23:48:59 GMT 2024

हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। तराईका अधिकांश स्थानहरू हुस्सु/कुहिरोले ढाकेको महाशाखाले बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)