एमालेले भन्यो- निर्वाचन रोक्ने षड्यन्त्र भएको छ, हामी निस्तेज पार्छौं
setopati.com · Mon Apr 18 16:54:00 GMT 2022
नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरेको आरोप लगाएको छ।
सोमबार राती एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सम्पन्न एमाले सचिवालय बैठकले सरकारले निर्वाचन सार्ने षड्यन्त्र गरेको आभाष भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने निष्कर्ष निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)