पेट्रोलियम पदार्थको मूल्य यथावत्, निगमलाई १५ दिनमै ८१ करोड बढी घाटा हुने
nagariknews.nagariknetwork.com · Sun Aug 16 16:29:29 GMT 2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविक खुद्रा बिक्री मूल्यलाई नै यथावत् राख्ने निर्णय गरेको छ। मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक रूपमा ८१ करोड ३५ लाख घाटा हुने भएको छ।
निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार साविककै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)