बलम्बुमा इन्सपेक्टरको पेस्तोल पड्किँदा बडिगार्ड घाइते
lokaantar.com
काठमाडौंको चन्द्रागिरिस्थित प्रहरी प्रभाग बलम्बुमा प्रहरी निरीक्षक (इन्सपेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोल(सर्भिस रिभल्वर)बाट गोली चल्दा दुईजना घाइते भएका छन् ।
ड्युटी सकेर हतियार बुझाउने क्रममा पेस्तोलबाट गोली चलेपछि गोली लागेर प्रहरी निरीक्षक श्रेष्ठका अङ्गरक्षक घाइते भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)