गड्डाचौकी नाकामा अब तालिमप्राप्त कुकुरबाट पनि निगरानी, पाँच सुरक्षाकर्मीसहित ‘अल्फा’ र ‘डेल्टा’ मैदानमा
ekantipur.com · Sun Oct 18 06:00:34 GMT 2026

गड्डाचौकी नाकामा अब तालिमप्राप्त कुकुरबाट पनि निगरानी, पाँच सुरक्षाकर्मीसहित ‘अल्फा’ र ‘डेल्टा’ मैदानमा
कञ्चनपुरको नेपाल–भारत सीमा नाका गड्डाचौकीमा सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले तालिमप्राप्त कुकुरसहितको विशेष स्क्वाड परिचालन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)