पुरुषोत्तम आचार्यको खण्डकाव्य ‘जुनेली’माथि परिचर्चा
ukaalo.com · Sat Nov 11 21:24:07 GMT 2023
काठमाडौँ– कवि पुरुषोत्तम आचार्यको खण्डकाव्य ‘जुनेली’माथि शनिबार परिचर्चा कार्यक्रम भएको छ। इच्छुक प्रतिष्ठानमा भएको कार्यक्रममा उक्त कृतिको विमोचन पनि गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)